टुनेमुने

वि. [टुना+ए+मुहुनी+ए]

  1. टुनामुना गर्ने।
  2. धामी।
  3. बोक्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)