टुन्निनु
अ.क्रि.
- सामान्यभन्दा बढी खाएर पेट उक्सनु; टिल्ल हुनु; डेलिनु।
- पेट ढाडिनु; फुल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)