टुन्न
क्रि.वि. [अ.मू. टुन्+न]
- खाँदा असाध्यै पेट उक्सिने गरी; टन्न; टिल्ल।
- खुबसित ढाडिने वा फुल्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टुन्+न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)