टुपी

[टुपो+ई]

  1. वैदिक विधिअनुसार शिरमा प्रायः गोपुच्छ प्रमाणको नखौरी राखिएको रौँको समूह; शिखा; चूडा; टुप्पी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)