टुपीकट्टा

ना.

  1. टुपीसमेत खौरेर सन्न्यासधर्म लिएको व्यक्ति (सन्न्यासी, जोगी इ.)।
  2. टुपीसमेत खौरेको; टुपी काटेको; टुपी नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)