टुपुटुपु
क्रि.वि. [अ.मू. टुप्+उ (+द्वि.)]
- टिप्ने बेलामा फलफूल आदि धमाधम हातमा आउने गरी; टपटप।
- चुहुँदा थोपाथोपा झर्ने गरी; तपतप; तुपुतुपु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टुप्+उ (+द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)