टुपुक्क

क्रि.वि. [अ.मू. टुपुक्+क]

  1. एक्कासि देखापर्ने गरी; टुप्लुक्क।
  2. हल्कासँग भुईंमा बस्ने गरी; टक्रक्क; थुपुक्क।
  3. टिप्ता हलुङ किसिमले चुँडिने वा हातमा आउने गरी; टपक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)