टुमौटे

ना. [तमौटे]

  1. तामो धातुको कारोबार गर्ने व्यक्ति; तमौटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)