टुमौटे

वि. [टुमटुम+औटे]

  1. कन्जुस स्वभावको; सानो चित्त भएको।
  2. छोटो व्यवहार गर्ने; किफायती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)