टुम्को
ना. [थुम्को]
- निश्चित सीमा; तोकिएको अवधि।
- सम्म परेको ठाउँबिच केही चुलिएको भूभाग; सानो पहाड; थुम्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थुम्को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)