टुर्र
ना. [अ.मू. टुर्+र]
- तमाखु खाँदा हुक्काभित्रको पानीबाट आवाज निस्कने गरी; ट्वार्र; टिर्र।
- त्यस्तै समान परिस्थितिमा ध्वनि वा आवाज निकाल्दै।
- बाँध्दा कसिलो हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. टुर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)