टुर्रिनु

अ.क्रि.

  1. कसेर बाँधिनु; कसिनु।
  2. पखाला चल्नु।
  3. तुर्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)