टुर्रो
ना.
- तरकारी दाल आदिको पातलो झोल; बेस्वादको पानीजस्तो रस।
- सानो हुक्का; टुर्रे हुक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)