टुर्रे

वि.

  1. पानीजस्तो झोल भएको; पन्यालो।
  2. टुर्र आवाज गर्ने (नरिवलको सानो हुक्का)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)