टुलटुल

क्रि.वि. [अ.मू. टुल्+अ (द्वि.)]

  1. एकटक लाएर हेर्ने किसिमले; एकोहोरो कसैको मुख हेरिरहेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)