टुलटुली/टुलटुलती

क्रि.वि.

  1. अझै टुलटुल हुने गरी; एकटक लाएर हेरिरहने किसिमले; क्वारक्वारती।
  2. आशा वा दयनीय भावनाले एकोहोरो हेरिरहेर; पुलुपुलु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)