टुल्ल

क्रि.वि. [अ.मू. टुल्+ल]

  1. टोलाएर वा एकनाससित हेर्ने गरी; ट्वाल्ल।
  2. हेरेको हेर्‍यै भएको; जिल्ल; वाल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)