टुल्केवि. [अ.मू. टुल्+के]टुलुटुलु हेरिरहने; एकटक लाएर हेर्ने।आसे।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)टुलुक्क टुल्ल