टुसाउनु

अ.क्रि. [टुसो+आउ+नु]

  1. कुनै बोटबिरुवाले टुसो हाल्नु; अङ्कुराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)