टुसाल

ना. [नेवा. तुसाल]

  1. उखु पेल्ने मेसिन वा यन्त्र।
  2. सो मिसिन भएको ठाउँ; रसेटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)