टुसुक्क
क्रि.वि. [अ.मू. टुसुक्+क]
- दुई गोडा र चाकको भरले बिस्तारै भुइँमा बस्ने गरी।
- टुसा वा अङ्कुर फुट्ने वा पलाउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टुसुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)