टेक

ना. [सं. टेकन]

  1. कुनै कुरामा गरिने जिद्दी; हठ; ढिपी; आग्रह।
  2. गर्व; अभिमान।
  3. गीतका टुक्राहरूपछि दोहोर्‍याइने आरम्भिक चरण वा पङ्क्ति; गीतको स्थायी बोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)