टेक्नु

स.क्रि. [टेक्+नु]

  1. कुनै आधारमाथि गोडा अड्याउनु; कुल्चनु; खुट्टा हाल्नु; पाउ राख्नु।
  2. कुनै आधार वा प्रमाणलाई समात्नु।
  3. कसैको आधार लिनु; आडभरोसा लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)