टेकिनु

अ.क्रि.

  1. टेक्ने हुनु; खुट्टा हालिनु।
  2. कुल्चिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)