टेकी
वि. [टेक+ई]
- जिद्दीवाल; टेक गर्ने; हठी; ढिपीवाल।
- सेखीवाल; घमन्डी; अभिमानी।
- पहिलेका युवतीहरूले कम्मरमा बाँध्ने तीनकुने लुगा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [टेक+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)