टेठो

ना.

  1. बाँसका वा काठका किलाहरू ठोक्ने काठको मुङ्ग्रो; खुँटा गाड्ने काठको मुङ्ग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)