टेढिनु

अ.क्रि. [टेढो+इ+नु]

  1. सिधा नहुनु; बाङ्गिनु; टेढो हुनु।
  2. रिसाउनु; चिढिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)