टेढो
वि. [सं. टेढ]
- सोझो नभएको; बाङ्गो; डेउढो; वक्र।
- नमिल्ने प्रकृति भएको; कुटिल; अचाडू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. टेढ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)