टेबुल/टेबिल पोस

ना.

  1. शोभाका लागि टेबुलमाथि बिछ्याइने कपडा; टेबुलमाथि राखिने तन्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)