टेबुल/टेबिल पात्रो

ना.

  1. टेबुलमाथि राखिने आवश्यक कुराको सम्झौटो लेख्नसमेत हुने एक खालको पात्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)