टेर

ना. [टेर्+अ]

  1. पत्याउने वा टेर्ने काम; आज्ञापालन।
  2. अपेक्षा; वास्ता; परवाह।
  3. अनुशासन; नियमपालन; अदब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)