टेर्नु

स.क्रि.

  1. भनेको वा अह्राएको कुरा मान्नु; आज्ञापालन गर्नु।
  2. अदबमा रहनु; अनुशासित हुनु।
  3. वास्ता गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)