टेलर
ना. [अङ्. ट्रेलर]
- कहीँ यात्रा गर्दा वा माल ढुवानी गराउँदा ट्र्याक्टर, जिप आदिको पछाडि जोडेर लगिने दुई पाङ्ग्रे डिब्बा; ट्रेलर।
- कपडा सिउने पसल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. ट्रेलर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)