टेलिग्राफ

ना. [अङ्.]

  1. कुनै ठाउँबाट अर्को ठाउँमा बिजुलीको सहायताले जरुरी खबर पुर्‍याउने साधन; आकाशवाणी (आ. वा.); तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)