टेलिग्राम

ना. [अङ्.]

  1. आकाशवाणीद्वारा पठाइएको खबर; तारबाट प्राप्त सन्देश; टेलिग्राफको खबर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)