टेलिफोन
ना. [अङ्.]
- तारको सम्बन्धद्वारा एक ठाउँबाट अर्को ठाउँमा कुराकानी ओहोरदोहोर गराउने यन्त्र।
- यस्तै यन्त्रबाट पठाइएको खबर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)