टेलिफोन निर्देशिका

ना.

  1. टेलिफोन नम्बर थाहा दिलाउने नामको वर्णानुक्रमसहितको पुस्तक (टेलिफोन डाइरेक्टरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)