टेलिभिजन
ना. [अङ्.]
- बोल्ने मानिसको शब्द सुनिने र रूप तथा भावभङ्गिमा पनि देखिने आधुनिक यन्त्र।
- श्रव्य, दृश्यसहितको विद्युतीय सञ्चार साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)