टोकन

ना. [अङ्.]

  1. चेक बुझाएपछि पैसा नदिउन्जेल बैंकले ग्राहकलाई प्रमाण वा निस्साका निम्ति दिने, नम्बर अङ्कित भएको धातुको बाटुलो वा त्रिकोणाकार चक्का।
  2. चिह्न; सङ्केत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)