टोकना.भइरहेको कुनै काम बिथोल्ने किसिमको बोलाइ; अड्को।ठाडै हप्काउने काम; हप्कीदप्की।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)टोक्नु टोकन