टोपलटापल
ना.
- कुनै काम गरेजस्तो गर्ने वा गरिटोपल्ने ढङ्ग; देखाउनका निम्ति मात्र गरिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)