टोपी

ना. [प्रा. टोपिआ]

  1. शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चाउलो र घेरा हाली सिइएको वस्त्र; शिरपोस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)