टोप्रे
वि. [टोप्रो+ए]
- टोप्रो भएको वा टोप्रो हुने (ऐँसेलु, भुईँकाफल इ.); टोप्रोजस्तो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)