टोली
ना. [सं. टोलिका]
- कुनै कार्यका निम्ति सङ्ख्या तोकिएका वा नतोकिएका मानिसहरूको समूह; जमात; डफ्फा; दल।
- ईश्वरलाई चढाएर प्रसादस्वरूप बाँडिने मिठाई आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. टोलिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)