टोले

वि. [टोल+ए]

  1. एउटै टोलमा बस्ने; एकै टोलको; उही टोलको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)