टोस्ट
ना. [अङ्.]
- पाउरोटीका चकाना आगामा सेकाइएको खानेकुरो।
- कुनै विशिष्ट अवसरमा कसैको सुस्वास्थ्यको कामना गर्दै वा शुभेच्छाज्ञापनकासाथ परस्परमा खाइने सुरा, सर्बत आदि पेय पदार्थ; स्नेहपान।
- त्यस प्रकारले शुभकामना व्यक्त गर्ने व्यक्ति वा विषय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)