टोहेँटो

ना. [टोहो+एँटो]

  1. तामाखानीमा काम गर्ने ज्यामी; तामाखानीको मजदुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)