टौनु

वि.

  1. कान नसुन्ने; बहिरो। (उदा.- कानुले नाचे टौनुले गीत गाउला नि त। - उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)