टौवा
ना.
- गाह्रो नलगाई थाम र दलिनहरू मात्र हालेर बनाइएको हावादारी घर; अग्लो मचान।
- खुब अग्लो; टङ्गरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)