ट्याक्क

क्रि.वि. [अ.मू. ट्याक्+क]

  1. कुनै साह्रो चिजमा हिर्काउँदा वा दुई थरी साह्रा चिज जुध्दा आवाज आउने गरी।
  2. भनेगरेको कामकुरो ठिकसँग मिल्ने वा हुने ढङ्गले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)